काठमाण्डौँ ।
हिप–हपको सिर्जनात्मक कलामार्फत सकारात्मक सन्देश समाजमा फैलाउदै नेपालमा आयोजना भएको हिप–हप मेलामा सयौँ युवायुवतीहरु रमाएका छन् ।
सामाजिक परिवर्तन र स्वतन्त्र अभिव्यक्तिको साध्यका रुपमा ‘खुलौँ र बोलौँ’ नाराका नेपाल स्थित अमेरिकी दूतावासले नेपालमा हिप मेलाको आयोजना गरेको हो ।
